वैशाख १२, २०७३- महाभूकम्पले एक वर्षअघि चर्किएर क्षति भएको थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालको भवन आइतबार भत्काइएको छ ।
भवनको जगलाई चारैतिरबाट खनेपछि डोजरले तानेर भवन भत्काइएको हो । भवन भत्काउन नयाँ विधि अपनाइएको अस्पतालले जनाएको छ ekantpur


0 comments
प्रतिक्रिया दिनुहोस्...