काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी० ले नेपाल क्रिकेट संघ ९क्यान०लाई निलम्बन गर्ने निर्णय गरेको छ। मुख्यालय दुबईमा सोमबार बसेको आइसीसी बोर्ड बैठकले यस्तो निर्णय गरेको हो।
क्यानको आधिकारिकता सम्बन्धी विवाद अदालत पुगेको र क्यान नेतृत्वविहिन बनेकाले आइसीसीको दफा २।९ अनुसार क्यानलाई निलम्बन गर्ने निर्णय भएको आइसीसीले जनाएको छ। नेपाली क्रिकेटमा नेतृत्व बिहीनताको अवस्था आएका कारण देखाउँदै दुबइमा सोमबार सम्पन्न आइसिसि बोर्ड बैठकले यस्तो निर्णय गरेको हो।
निलम्बनमा परेपछि क्यानले आइसीसीबाट आर्थिक सहायता नपाउने पनि आइसीसीले जनाएको छ। यद्यपी नेपाली क्रिकेट टोलीले आइसिसिले गर्ने प्रतियोगितामा


0 comments
प्रतिक्रिया दिनुहोस्...