१४ वैशाख, काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको छ
दुबईमा आइतबारदेखि सुरु आइसिसी बोर्ड बैठकले सरकारी हस्तक्षेप र आन्तरिक विवादका कारण क्यानलाई निलम्बन गरेको जनाएको छ ।
क्यान सदस्यता निलम्बनमा परेपछि नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले अब जे हुनु भइसकेको बताएका छन् । उनले भने, ‘
आइसिसीले क्यानलाई प्रतिबन्ध गरेको समाचारले दु:खी भएँ ।’ ‘क्रिकेटको सर्वोच्च संस्था आइसिसीले सबै विषयमा मूल्यांकन गरेर नै निर्णय गरेको हुनुपर्छ,’
उपकप्तान मल्लले भने, ‘क्यानको विवादकै कारण यस्तो अवस्था आएको हो । अब जे हुनु भइसक्यो


0 comments
प्रतिक्रिया दिनुहोस्...