-->
फेसबुकमा फोटो तथा स्टाटसको लाइक बढाउने सरल तरिका (स्टेप सहित)
Advertisement

सामाजिक सञ्जाल फेसबुुुक त तपाईले चलाउनु भएकै होला । फेसबुकमा पोष्ट गरेको फोटो तथा स्टाटसहरुमा लाइक कत्तिको आउने गरेको छ तपाईको ? फेसबुकमा साथीहरु धेरै भएर पनि लाइक कम आएको छ ? अथवा साथीहरु कम भएपनि लाइक धेरै आउने बनाउन चाहानु हुन्छ ? यदि त्यसो हो भने हामी यहाँ फेसबुकको स्टाटस तथा फोटोमा लाइक बढी आउने तरिका सिकाउँदै छौं ।
हामी यहाँ कुरा गर्न खोजेको likelo.com को बारेमा हो, जसबाट तपाईले एउटा status वा photo मा ४०/४५ देखि १००/२०० सम्म लाईक सित्तैमा पाउनुहुनेछ । तल दिइएको प्रक्रियालाई फ्लो गर्दै जानुहोस् ।
Step 1 सबैभन्दा पहिले तपाईले फेसबुकमा subscriber फिचर enable गर्नुपर्छ । जसको लागि यहाँ गएर गर्न सक्नुहुन्छ ।
Step 2आफ्नो स्ट्याटस् वा फोटो अपलोड गर्नुहोस् । पोस्टको प्राईभेसी Public बनाउन नबिर्सनुहोला ।
Step 3त्यसपछि ब्राउजरमा www.likelo.com खोल्नुहोस् । त्यहाँ तपाईले “Click Here” लेखिएको देख्नुहुन्छ । त्यहाँ क्लिक गरेपछि “Xperia smart phone पेज” मा पुग्नुहुनेछ । त्यो पेजको माथिपट्टि रहेको “Install” बटनमा क्लिक गरेपछि Success म्यासेजसहितको नयाँ पेज खुल्नेछ ।
Step 4 address bar बाट त्यो success पेजको लिँक (url) कपि गर्नुहोस् ।
Step 5 त्यो कपि गरिएको url लाई likelo.com को होमपेको फिल्ड मा राखेर Submit गर्नुहोस् । अब तपाईले आफ्ना स्ट्याटसहरुको लिस्ट देख्नुहुनेछ । चाहेको स्ट्याटस रोजेर Submit मा क्लिक गर्नुहोस् । तपाईले फोटो पनि रोज्न सक्नुहुन्छ । अब १/२ मिनेटपछि आफ्नो स्ट्याटस् हेर्नुहोस , टन्नै लाईक बढेको देख्नुहुनेछ । तर यसको नोटिफिकेशन भने पाउनुहुन्न । तपाईले आफ्नो स्ट्याटस लाईक गरेकाहरुको प्रोफाईल चाहिँ हेर्न सक्नुहुन्छ ।
यसबाट एउटा स्ट्याटसको एकपटक मात्र लाईक बढाउन सकिन्छ


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.