-->
इटलीले उपाधि जिते नांगिने चिप्रिआनीको घोषणा पुरा पढ्नुहोस्
Advertisement

असार ८ । युरो कपलाई लिएर मोडल एवं पूर्व मिस इक्वेडर फ्रान्सिस्का चिप्रिआनीले अनौठो घोषणा गरेकी छन् । उनले यदि इटलीले युरो कप २०१६ को उपाधि जित्यो भने आफू पूर्ण रुपमा नांगिने घोषणा गरेकी हुन् ।
रियालिटी टीभी स्टार समेत रहेकी उनले इस्टाग्राममा इटलीको झण्डाले आफ्नो शरीरको माथिल्लो भाग छोपेको तस्वीर अपलोड गरेकी छन् । उनले त्यहाँ भनेकी छन्, यदि इटलीले युरो कप जित्यो भने यो झण्डा उडेर जानेछ ।’
एन्टोनिओ कोन्टेको प्रशिक्षणमा रहेको इटलीले सुरुवाति दुई खेलमा जित हात पारेको छ र अन्तिम खेल अघि नै नकआउट चरणमा स्थान बनाएको छ ।
साथै इटलीले नकआउट चरणमा साविकको विजेता स्पेनको सामना गर्ने पक्का भइसकेको छ ।अनलाइनखबरबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.