-->
शिल्पा पोखरेल र पृथ्वीराज शर्मा अभिनीत ‘किस्मत २’ को भिडियो गीत रिलिज
Advertisement

प्राय जसो फिल्मका निर्माताहरुले फिल्म रीलीज पुर्वनै फिल्मको अडियो भिडियो दर्शकसामु रीलीज गर्ने प्रचलन बढिरहेको छ । तस्तै छविराज ओझाले निर्माण गरेका फिल्म ‘किस्मत २’को भिडियो गीत रीलीज भएको छ ।
दिपक शर्माको संगीतमा कृष्ण काफ्ले र साहिमा श्रेष्ठले स्वरबद्ध गरेका आँखामा राखे,दिलमा राखे..बोलको गीत रीलीज भएको हो । उक्त रीलीज गीतमा नायिका शिल्पा पोखरेल र नयाँँ अनुहारको रूपमा आएका पृथ्वीराज शर्माले प्रस्तुत गीतमा कम्मर मर्काएका छन् ।
सार्वजनिक उक्त गीतको करियोग्राफी कविराज गहतराजले गरेका हुन् । दशैंको छेकोलाई रीलीज मिती तय गरिएको ’किस्मत २’ लाई छबि राज ओझाको निर्माणमा ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.