काठमाडौ । सम्पती शुद्धिकरण विरुद्ध प्रभावकारी कदम नचालेको भन्दै अन्तरािष्ट्रिय समुदायले नेपाललाई कालोसूचीमा राख्ने वा सहयोग रोक्का गर्नेसम्मको चेतावनी दिएको छ ।
यस अघि आवश्यक कानुन नबनाएको भन्दै यस्तौ चेतावनी दिएका अन्तरािष्ट्रय मुद्रा कोषले ,बिश्व बैक र अन्य निकायले यसपटक भने मनि ट्रान्सफर कम्पनीमार्फत सम्पती शुद्धिकरण भएको र त्यसलाई रोक्न प्रभावकारी कदम नचालको भन्दै यस्तो चेतावनी दिएका हुन ।
केही अघि आएको अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैकको मिसनले यस्तो चेतावानी दिएको राष्ट्र बैकका एक उच्च अधिकारीले जानकारी दिए । आजको राजधानीमा समाचार छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...