-->
बाबुरामको कार्यक्रममा केपी ओलीलाई हुटिङ र ताली
Advertisement

काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभालाई सम्बोधन गर्न दशरथ रंगशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओली स्टेजमा जाँदा सभामा सहभागीले गडगड ताली बजाएर उनलाई स्वागत गरेका थिए ।
त्यसपछि ओलीले स्टेजमा भाषण गर्दा उनको कुरामा हुटिङ सुरु भयो । ओलीले बोलीरहँदा सभामा सहभागी मानिसले हुटिङ गरेका थिए ।
उनले नयाँ शक्तिको प्रगतकिो कामना गर्दा होस् या देशको विकासका कुरा गर्दा मानिसहरुले उनको कुरामा ताली र हुटिङ गर्न पछि परेनन् । सभामा सम्बोधन गर्ने वक्तामध्ये सबैभन्दा धेरै ताली र हुटिङ पाउने पनि उनी नै थिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.