जेठ ३१
काठमाडौं–नेपाल भारतबीच आगामी दुई महिनाभित्र विभिन्न १३ ओटा विषयमा द्धिपक्षीय संयन्त्रको बैठक बस्ने भएको छ । सहसचिव स्तरीयदेखि विदेशमन्त्री स्तरीय १३ ओटै बैठक साउन दोस्रो साताभित्र हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुबै मुलुकबीच २९ भन्दाबढी विषयका समिति छन् । अन्तरसहकारी समितिसहित विभिन्न विषयमा द्धिपक्षीय बैठक हुन लागेको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए ।रातो पाटीबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...