-->
पेट्रोलियमको ५ रुपैयाँ बढ्ने भनेको के हो ? कुरा अर्कै रहेछ
Advertisement

१६ जेठ, काठमाडौं ।
बजेट भाषणमा सरकारले पेट्रोलियम पदार्थको भाउ ५ रूपैयाँ बढाउने घोषणा गरेपछि आजै देखि बजारमा पेट्रोलियम महंगो हुने धेरैले ठानेका थिए । तर कुरा त्यस्तो होइन ।
सरकारले बजारको मूल्य बढाउने नभएर पेट्रोलियमा पूर्वाधार करकोरुपमा ५ रुपैयाँ थपेको मात्र हो । यो भार नेपाल आयल निगमले ब्यहोर्ने छ । उपभोक्ताले यो मूल्यभार ब्यहोर्नु पर्ने छैन ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.