-->
कालो पोथी र छेस्को जेष्ठ २१ भिड्दै
Advertisement

फिल्म रीलिजको लागि हुने प्रतिस्पर्धा पछिल्लो सयम हाम्रो फिल्म इन्डष्ट्रको लागि पनि नौलो रहेन ।पछिल्लो समय दर्शक लाइ आकर्शीत गर्न बिभिन्न बिषय बस्तु समेटीएका फिल्महरु निमार्ण र प्रदर्शन भइ रहेका छन ।आगामी २१ गते पनि दुइ बिल्कुलै भिन्न बिषय बस्तु बोकेका फिल्महरु भिड्ने भएका छन ।एकातिर बिभिन्न अन्तराष्ट्रीय फिल्म फेस्टीबलहरुमा सहभागिता जनाउदै अवार्डहरु समेत जितेको फिल्म कालो पोथी रीलिज हुदै छ भने संगै अर्को फिल्म छेस्को पनि प्रदर्शनमा आउदै छ ।
मिन बहादुर भाम द्धारा निर्देशीत फिल्म कालो पोथीमा कर्णालि क्षेत्रको मुगूको कथा बस्तु पर्दामा हेर्न पाइन्छ ।त्यही कै लोकल लवज र हाउ भाउ र कथा बस्तु प्रस्तुत गरेको फिल्मले अन्तराष्ट्रीय क्षेत्रमा बलियो उपस्थीति जनाइ सकेको छ ।फिल्ममा खड्का राज नेपाली,सुरज रोकाया,जित बहादुर मल्ल,बेनिशा हमाल,बिपिन कार्की लगायत कलाकार मुख्य भुमीकामा रहेका छन ।फिल्मको कथा मिन बहादुर भाम र अभिनास बिव्रmस शाहले लेखेका हुन ।फिल्मले कर्णालि क्षेत्रको जनजिबनलाइ पर्दामा प्रस्तुत गरेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.