-->
पुर्ब कुमारीको भुमीका पाएकोमा दंग श्रृष्टी,टीमका सबैले गरे सहयोग
Advertisement

पहीलो पटक अभिनय गरेको फिल्म प्राय सबै कलाकार लाइ बिषेश हुने गर्दछ ।यस्तै गाजलु फिल्ममा अभिनय गर्दै पुर्ब मिस नेपाल श्रृष्टी श्रेष्ठले फिल्मी करीयर शुरु गर्दै छिन ।पुर्ब कुमारीको कथा बस्तु रहेको गाजलुमा काम गर्न पाउदा उनि खुसि पनि छिन ।पहीलो पटक फिल्ममा काम गरेको भए पनि सबैको साथ सहयोग पाएको बताउद छिन ।
हेमराज बि.सिको निर्देशनमा बनेको गाजलु लाइ रोहीत अधिकारीले निर्माण गरेका हुन ।अनमोल केसि र श्रृष्टी श्रेष्ठ फिल्ममा मुख्य भुमीकामा रहेका छन ।राम्रो ब्यानर र आशा भएका कलाकारले अभिनय गरेको फिल्म भएका कारण गाजलु लाइ ब्यबशायिक सम्भाबना भएको फिल्मको रुपमा हेरीएको छ ।
शेयर गर्नुहोस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.