-->
यी महिलाको २० वर्षमा विहे, २२ मा विधवा, २३ मा पुगिन्, कोठी यस्तो छ कारण
Advertisement

एजेन्सी । एक युवती जो २० वर्ष भन्दा कम उमेरमै विहे गरिन, २२ वषमै विधवा भइन् । बिडम्बना उनी केहस् समयमा नै वेश्यावृतिमा लागिन । विहे गरेको दुई वर्षमा नै विद्यवा बनेकी त्यसको केही समयमा नै उनको जिवनमा अप्रत्यासीत घटना घट्यो । श्रीमानको मृत्युहुँदा उनको काखमा दुई वर्षको बच्चा थियो ।
श्रीमानको मृत्युपछि उनलाई आर्थिक संकट सुरु भयो । आर्थिक अवस्था कमजोर भएका कारण दुधेबालकलाई पाल्न उनलाई धौ–धौ भयो । केही समयमा नै विजयलक्ष्मी नामकी महिलासँग उनको भेट भयो । विजयलक्ष्मीले उनलाई घरेलु कामदारको रुपमा राख्ने प्रलोभन देखाएर लगे । उनी विजय लक्ष्मीसँगै गइन् । उनलाई केही दिनमा नै दुई लाख रुपैयाँमा कोठीमा बेचिदिइन् । भारतको जीबी रोड स्थित वेश्वालयमा बेचिईन । कनार्टकी महिलाको घटना प्रहरीको क्राइम ब्राञ्चमा पुगेपछि प्रहरीले त्यहाँ छापा हानेको छ ।
कोठीबाट प्रहरीले कोठी सञ्चालनमा सहायक काम गर्ने ५० वर्षीय राधिका र ३० वर्षीय ज्योतिलाई गिरफ्तार गरेको छ । जबकी कोठी मालिक्नी र युवती बेच्ने विजयलक्ष्मी फरार छिन् । राधिकालाई न्यायिक हिरासतमा जेलमा बन्द गरिएको भने ज्योतिलाई जमानतमा छाडिएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.