-->
मनिषाले फेसबुकमा राखकी थिइन् ‘म सदाको लागि निदाउन चाहन्छु’
Advertisement

जेठ १३
काठमाडौं–फुटबलर विमल घर्तीमगरको बहिनी मनीषा घर्तीमगरको मृत्यु भएपछि यतिखेर प्रहरीले उनको प्रेमिका आशिष चौधरीलाई नियन्त्रणमा लिई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।
विमल घर्तीमगर बेल्जियममा, बिमलकी आमा बुटवलमा र बिमलको हजुरबुबा चितवन भएको बेला बहिनी मनिषाको मृत्यु भएको हो ।
१४ दिनअघि मनिषाले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘म सधैँको लागि निदाउन चाहन्छु’ भन्दै एउटा तस्बिर पोष्ट गरेकी थिइन् । हिजो साँझ उनले आफ्नो प्रोफाइल पिक्चर समेत परिवर्तन गरेकी थिइन् ।
फेसबुकमा ‘आइ जस्ट वान्ना स्लिप फर एभर’ अर्थात ‘म सदाका लागि निदाउन चाहन्छु’ भनेर लेखिएको तस्बिर पोष्ट गरेकी हुन् । रातो पाटीबाट
जुन तलको तस्बिरमा देख्न सक्नुहुनेछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.