-->
जब म आमा बनें, त्यसपछि आमाको महत्व अझ बुझ
Advertisement

काठमाडौं–आमालाई नै भन्छु । आमासँगै सबै कुरा सेयर गर्ने बानी परिसकेको छ मलाई । त्ससैले मलाई केही कुरा चाहियो, आवश्यकता भयो भो आमा नै पुकार्छु ।
आमा भनेको त संसार रहेछ
म पनि आमा हुँ । आमा बन्नु ठूलो सौभाग्य हो भन्ने मलाई लाग्छ । जसरी मेरी आमाले मलाई माया गर्छिन्, मैले पनि मेरी छोरी कवितालाई माया गर्छु ।
पहिला–पहिला सोच्थेँ कि आमाले मलाई यति धेरै माया, केयर किन गर्छिन् ? तर, जब म आमा बनें, त्यसपछि आमाको माया र महत्वको वास्तविकता बोध भयो । आमा भनेको त संसार रहेछ, अहिले मलाई यस्तै महसुस हुन्छ । आमाले मलाई आमाप्रतिको माया, सम्मान एउटा कुरा हो भने मैले छोरी कवितालाई गर्ने माया अर्को पार्ट हो ।
आमाको भन्दा छोरी कविताको मलाई धेरै माया लाग्छ । यसबाट के बुझिन्छ भने आमा छोराछोरीका लागि मायाकी खानी हुन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.