-->
सौतेनीको छोराछोरी हुनुको दु:ख के, थाहा पाइराखौँ
Advertisement

सोच्नेगर्थे आमा भगवान हुनभन्ने तर काहा हुदो रहेछ |
कस्तो अपहेलना सौतेनीको छोराछोरी हुनुको दु:ख के थाहा एउटाै आमाबाबु का छोराछोरी लाई। किन छाडिगएउ भग्वान जस्ती मेरि आमा राक्षशनि जस्तो कान्छीआमाको साथमा एकलै मलाई छाडि रुदैछु दिनरात तिम्रोइ यादमा सपननिमापनि।
सक्दिन वचन यो सन्सारमा हजुर बिना आउन चाहान्छु आमा हजुरकोइ दुनियाँमा सुत्न चाहान्छु तपाईंको नान्यो काखमा रोक्दैछु मेरो सास हजुर भेट्न।
सोच्नेगर्थे आमा भगवान हुनभन्ने तर काहा हुदो रहेछ सबै आमा हजुर जस्तो नहुदो रहेछ जतिसुकै मिठो खएपनी हजुरले दूध खुवाए जस्तो।
- Gorkhali Khabar


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.