एक चर्चित पार्ने स्टारले रसियन फुटबलरलाई १६ घन्टे ‘अविश्वसनीय सेक्स’ अफर गरेका छन् । तर, यसका लागि उनले युरो कपमा दुई गोल गर्नु पर्नेछ ।
हेनसी उपनामले चिनिने टप पार्ने स्टार २६ वर्षीया एलिजन एर्मेकोले फुटबलर एलेकजान्ड्रो कोकोरिनलाई सेक्स अफर गरेकी हुन् ।
युरो कपको समूह बीमा रहेको रसियाले पहिलो खेलमा इंग्ल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा स्लोभाकियासँग पराजित भयो । अब उसले समूह चरणको अन्तिम खेलमा वेल्सको सामना गर्नेछ ।
यदि अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्ने हो भने उसले ग्यारेथ बेलसहितको वेल्सलाई पराजित गर्नुपर्छ, जुन सहज छैन ।
२५ वर्षे एलेकजान्ड्रो कोकोरिनले एफसी जेनिट सेन्ट पिटरबर्गबाट गत सिजन दुई गोल मात्र गरेका थिए । हेनसीका अनुसनार सुरुमा उनले पाँच गोलको लक्ष्य तय गरेकी थिइन् तर, अब घटाएर दुईमा झारेकी छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...