काठमाडौँ, १२ असार - अफगानस्तानको काबुलस्थित जिफोरएस सिक्युर सेलुसनमा कार्यरत ३ सय ८५ नेपाली सुरक्षाकर्मीले शनिबार रातिबाट जागिर ड्युटी छन्।
कामदारको सुरक्षाको प्रत्याभूति गर्न र तलब बढाउन नसक्ने व्यवस्थापनले अडान राखेपछि सबै नेपालीले ड्युटी छोडेर स्वदेश फिर्न लागेका हुन्।
नेपाली कामदारका मागलाई अफगानस्तान आइपुगेका कार्यवाहक राजदूत तीर्थराज अर्यालले जिफोरएसका उच्च व्यवस्थापनसमक्ष सो प्रस्ताव राखेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...