-->
शरीरको कुन अगंमा कोठी भएकाहरु कति कामुक ?
Advertisement

एजेन्सी । हामीले बेलबेलामा शरी्रका बिभिन्न अगंमा हुने कोठीका बारेमा बिभिन्न खालका गफ सुनेका छौ । खासगरी गालामा, ओठमा र परेलीको किनारामा हुने कोठीका बारेमा त बिभिन्न खालका गीत, कथा र कविता पनि सुन्दै र पढ्दै आएका छौ । तपाइलाइ थाहा नहुन पनि सक्छ कि तपाइको शरीरमा कोठी छ भने त्यो कोठीले तपाइको कामुकतामा कति प्रभाव राख्दछ ?
ज्योतिश शास्त्र र विज्ञानका अनुसार तपाइको शरीरमा रहेको कोठीले तपाइको यौन चहाना र कामुकतामा सिधा सम्बन्ध राख्छ । कुन अङ्गको कुन ठाउमा कोठी हुदा कति कामुक भइन्छ त ? तपाइको मनमा पनि अनेकौ जिज्ञासा आउन सक्छ ।
अझ कत्तिको त त्यस्तो ठाउमा कोठी हुन्छ जसले गर्दा उनीहरु ज्यादै कामुक बन्न पुग्छन् । र कत्तिले त हैरानी समेत खेप्नुपरेको कुरा पनि बेलाबेलामा बाहिर आउने गरेको पाइन्छ । तपाइमा पनि यौन चाहाना अत्याधिक मात्रामा छ भने शरीरको यी ठाउहरुँमा अवश्य कोठी हुनुपर्छ ।
१. ओठमाथीको कोठी :
यदि तपाइको ओठमा कोठी छ भने तपाइभित्र वासानाको समुन्द्र नै छ । ओठमा कोठी हुनेहरुमा कामदेवले वास गरेको मानिन्छ ।
२. हत्केलाको कोठी :
यदि हत्केलामा कोठी छ भने त्यस्ता व्यक्तिमा शुक्र ग्रहको प्रभाव रहेको हुन्छ । जसको प्रभावका कारण त्यस्ता मानिसहरुमा कामुकता ज्यदा मात्रामा पाइन्छ र उनीहरु धेरै जनासगं यौन सम्बन्धमा रहने प्रबल सम्भावाना पनि रहन्छ ।
३. आखाँको दाहिने साईडको कोठी :
आखाँको दाहिने साईडको कोठी भएकाहरुको आखाँमा मायाको सागर हुन्छ र त्यस्ता व्यक्तिमा कामवासनाको मात्रा पनि अत्याधिक मात्रामा हुन्छ ।
४. गुप्तागंमा भएको कोठी
गुप्तागंमा कोठी भएकाहरु ज्यादै कामुक हुन्छन् । उनीहरु छोटो समयमै चाडै उत्तेजित हुने खालका हुन्छन् र उनिहरु तत्काल यौन चाहाना पुरा गरी हाल्ने स्वभावका हुन्छन् ।
५. तिघ्रामा भएको कोठी :
यदि तपाइको तिघ्रमा कोठी छ भने त्यो तपाइ एकदम कामुक भएको सकेंत हो ।
६. छातिको कोठी :
छातिमा कोठी भएकाहरुलाइ आफ्ना प्रेमी अथवा जीवनले एकदमै माया गर्ने सम्भावना रहन्छ । उनिहरु एकआकालाइ ज्यादै प्रेम गर्ने खालका हुन्छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.