-->
सुनको भाउ घट्यो
Advertisement

बुधबार सुन प्रतितोला २ सय ५० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महसघंका अनुसारे मंङ्गलबार प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ५४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको हो ।
मंगलबार भने सोमबारकै मूल्यमा सुनको कारोबार भएको थियो । डलरको भाउमा आएको उत्तारचढावका कारण नेपाली बजारमा सुनको भाउमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदी भने स्थिर रहेको छ । यस अघि मंगलबार प्रतितोला ७ सय ५५ रपैयाँमा कारोबार भएको चाँदी बुधवार पनि उही मूल्यमा कारोबार भएको संघले जनाएको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.