-->
लुम्बिनीमा उत्पात मच्चाउन खोज्ने ‘बिखण्डनकारी’हरू पक्राउ
Advertisement

काठमाडौं, ८ जेठ । नेपालबाट तराई टुक्राउने माग र नारासहित लुम्बिनीमा बौद्ध जयन्ती सम्बन्धी कार्यक्रम विथोल्न पुगेका सीके राउतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
लुकेर कार्यक्रमस्थल नजिक पुगेका सीके राउतका दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । सीके राउतका कार्यकर्ताले नेपालबाट तराईलाई टुक्राउनुपर्छ भन्दै माग र नारावाजी गरेका थिए ।
पश्चिमा राष्ट्रहरूको उक्साहटमा लागेर तराईलाई नेपालबाट टुक्राउने अभियानमा लागेका सीके राउतको स्वतन्त्र मधेस गठबन्धनका नाममा संविधान विपरितका गतिविधि हुँदै आएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.