-->
मैदानमा लडेका क्यामरुनका खेलाडिको मृत्यु
Advertisement

बैशाख २५
२६ बर्षिय क्यामरुनका खेलाडी प्याट्रीक इकेङ्गको असामयिक निधन भएको छ ।
खेलका दौरान लडेका प्याट्रीकको २ घण्टा पछि अस्पतालमा निधन भएको थियो ।
उनको निधनको कारण नखुले पनि हृदयघातका कारण निधन भएको अनुमान लगाइएको छ ।
प्याट्रीकले क्यामरुनको लागि दुई खेल खेली सकेको थिए ।- हाम्रोखेलकुद डट कमबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.