-->
प्रियंकाले बेवाच फिल्मको सुटिङको दौरानमा भुलीन्
Advertisement

नायिका प्रियंका चोपडा अहिले हलिउड फिल्म बेवाचको सुटिङमा निकै ब्यस्त छिन् । प्रियंका आफैले भनेकी छिन् कि सुटिङको दौरानमा सुत्न पनि भुलेकी छिन् ।
प्रियंकाले ट्वीट गर्दै प्रियंकाले “भुल्नु शब्द पनि कस्तो हो, सुत्न भुलेछु, र आजको रात पनि निकै काम छ, रातमा सुटिङ…बेवाच ।” लेखेकीछिन् । प्रियंकाले पहिले पनि हलीड टेली सिरीयल क्वान्टीकोमा पनि काम गरीसकेकी छिन् । उनले क्वान्टिको टेली सिरीयलमा गरेकी अभिनयले दर्शकहरुको मन जित्नुका साथै र पिपुल च्वाईस अवार्ड पनि पाएकी छिन् । बेवाच फिल्ममा प्रियंकाले भिलेन भिक्टोरीयाको भुमिकामा अभिनय गर्दै छिन् । फिल्ममा प्रियंकाको साथै रक जोनसन,ज्याक,केली रोर्बाक लगाएतले लीड रोलमा अभिनय गर्दै छन् । फिल्म अर्को सालको मे १९ तारीखमा रीलीज हुुने भएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.