-->
हजुरआमा पोइला गएपछि….
Advertisement

झापा, २४ वैशाख । दुई छोरी एक छोरा र एक नातीकी हजुरआमा पोइला गएकी छिन् । यो खबर झापाको हो । चकचकी गाविस –५ राजवान निवासी ३७ वर्षीया निर्मला खनाल सोही गाविस– ४ निवासी ५० वर्षीय शन्तवीर राजवंशीसंग पोईला गएकी हुन् । राजवंशी पनि हजुरवुवा हुन् । उनका पनि २ छोरा २ छोरी ४ नाति नातिना छन् ।
खनालका श्रीमान वैदेशिक रोगजारीका सिलसिलामा मलेसिया गएका थिए । सोही समयदेखि उनको र राजवंशीको प्रेम सम्वन्ध झङ्गिएपछि उनीहरु ९ दिन अघि भागेको गोपाल सुवेदीले बताए । सुवेदी निर्मलाका नातामा भिनाजु हुन् । सुवेदीले भने –‘ सालीले झण्डै साढे दशलाख रुपैयाँ लिएर राजवंशीसंग पोइला गइछिन्


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.