-->
नारायणी पुलबाट हाम्फालेर एक बेपत्ता
Advertisement

बैशाख २१
चितवन, चितवनको नारायणी नदी माथिको पुलबाट हाम्फालेर आज एकजना बेपत्ता भएका छन् ।
दिउँसो एक पुरुष पुलबाट हाम्फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । हाम्फालेको देखेपछि स्थानीयवासीले खबर गरेकाले अहिले सो क्षेत्रमा प्रहरी टोली परिचालन गरेर खोजी भइरहेको प्रहरीले जनाएको छ ।
करिब ५० वर्षका जस्तो देखिने पुरुष व्यक्ति नदीमा हाम्फालेर बेपत्ता भएको स्थानीयवासीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । अहिलेसम्म उनको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
- News24Nepal.com


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.