-->
बालुवाटारमा आन्दोलनकारीको कुस्ती [ फोटोफिचर ]
Advertisement

जेठ ४
काठमाडौं – राजधानी केन्द्रीत आन्दोलन शुरु गरेको संघीय गठबन्धनले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरिरहेका छन् ।
टनटलापुर घाममा बालुवाटरमा धर्ना दिने क्रममा आन्दोलनकारीहरुले आन्दोलनसँगै रमाइलो पनि गरिरहेका छन् । बिहानै झडपपछि अहिले शान्तिपूर्ण रहेको आन्दोलनका क्रममा आन्दोनकारीहरु लाठी प्रदर्शन गरिरहेका छन् भने पहलमानी (कुस्ती) पनि खेलिरहेका छन् ।(स्रोत: रातो पाटी)
हेर्नुहोस् एसके यादव ले खिचेका केही तस्विरहरु :


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.