-->
काठमाडौ सबै भन्दा महँगो
Advertisement

काठमाडौ । नेपाल राष्ट्र कैकको पछिल्लो प्रतिवेदनले मुलुकका खन्य स्थानको तुलनामा काठमाडौ मुल्य वृद्धि उच्च भएको देखाएको छ ।केन्द्रिय बैकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको ९ महिनामा काठमाडौमा उपभोत्ता मुद्रास्फिती गत वर्षको तुलनामा ७ प्रतिशत बढेको हो ।तर सम्रग मुलुकभर ९ दशमलव ७ प्रतिशत मात्र महँगी बढेको छ । आजको नयाँ पत्रिकामा समाचार छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.