-->
उत्तर कोरियामा पहिलो पटक बैंक लुटियो
Advertisement

१९ वैशाख, एजेन्सी।
उत्तर कोरियामा पहिलो पटक बैंक लुटिएको छ। नर्थ ह्यामयोङ प्रान्तको चेओङजीन सहरमा केन्द्रिय बैंकको सिनाम शाखा अपरिचित लुटेराहरुबाट लुटिएको हो।
बिहिबार बैंकको मुख्य द्वाराबाट छिरेर थाहा हुननसकेको पैसा लुटेर लुटेरा फरार भएको कोरियन पत्रिकाले छापेका छन्।
प्रान्तिय प्रहरीले बैंक भित्रबाटै कसैको मिलेमतो भएको आशंका गरेको छ। लुटिएको बैंक अहिले बन्द छ।
घटना पछि, बैंकका अन्य शाखामा थप गार्ड थपेर सुरक्षा बढाइएको


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.