-->
मनिषाको प्रेमी आशिष चौधरी भन्छन्, ‘गिफ्ट फर्काउने कुरा भएको थियो’- थप जानकारी का लागि यहाँ क्लिक गर्नुस्:
Advertisement

जेठ १५
काठमाडौं–मैले एक बोतल बियर खाएर आएको थिएँ । ऊ एक्लै रहेको थाहा पाएपछि मोटरसाइकलमा घरमै गएको हुँ ।
दिउँसो पनि उसको घर गएको थिएँ । बेलुका पनि गएँ ।
कुराकानी हुँदै गर्दा मोबाइल र फेसबुकको विषयलाई लिएर ऊसँग झगडा पर्यो ।
उसले मलाई थप्पड हानी, मैले पनि एक थप्पड हानेको हुँ ।
मेरो गिफ्ट फिर्ता ले, तेरो पनि लैजा भनेर झगडा भयो ।
म पनि हुन्छ भनेर कोठाबाहिर गएर बसें । मलाई पनि रिस उठेको थियो ।
एकछिनपछि कोठामा फर्कंदा ऊ घाँटीमा पासो लगाएर झुन्डिरहेकी थिइन् ।
मैले उठाएर खाटमा राख्दा उनको मृत्यु भइसकेको थियो । त्यसपछि म मोटरसाइकल लिएर घरमा गएँ । आमालाई पनि सबै बताए । रातो पाटीबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.