-->
सडक धसिएपछि दर्जनौं कार सडकमुनी (तस्विर सहित)
Advertisement

१३ जेठ, काठमाडौं ।
इटालीको फ्लोरेन्समा अनौठो घटना भएको छ । एक्कासी सडक भासिएपछि सडकमा रहेका दर्जनौ कार सडकमुनी पुगेका थिए ।
फ्लोरेन्सका एरिनो नदीको किनारमा यो घटना भएको हो । त्यहाँ पार्क गरेर राखिएका कार सडक भासिँदा सँगै भासिएका थिए ।
सडकमुनीका पानीका पाइप फुटेपछि सडक भासिएको अधिकारीहरुले बताएका छन् । यद्यपी घटनामा कुनै ब्यक्ति घाइते नभएको बताइएको छ ।नेपाली हेडलाइनबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.