-->
विमल बिहिनीलाई हेरेर भक्कानिए – [फोटो]
Advertisement

जेष्ठ १४,
काठमाडौ – राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर त्रिभुवन विमानस्थलबाट सोझै टिचिड् अस्पताल पुगेका छन् ।उनकी बिहिनी मनीषा बिहिबार आफ्नै घरमा मृत्य अवस्थमा फेला परेपछि विमल बेल्जियमको यात्रा छोट्याएर
फर्केका थिए ।
बिहान ९:३० मा विमास्थल ओर्ले चक्रपथस्थित आफन्तकी घरमा रहेकी आमालाई लिएर उनी टिचिड पुगेका हुन् । अहिले उनी आमासँगै अस्पतालमै छन् । बिहनीको लास देखेपछि विमल भक्कानिएर रोएका थिए ।मनीषाको हत्याको आशंका गरिएकोले उनको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको हो ।
बुधबार एक्लै घरमा भएका बखत मनीषाको मृत्य भएको थियो । आमा बुटबल गएकाले मनीषा घरमा एक्लै थिइन् । बुटबलबाट बिहिबार बिहान आमा घर पुग्दा मनीषा मृत अवस्थामा भेटिएकी थिइन् ।
हत्या आशंकामा प्रहरीले नियन्त्रणमा लिएका आशिष चौधरीले मनीषासँग समान्य झगडा परेको बताएका थिए । चौधरीले दिएको बयानअनुसार फेसबुकमा लेखिएको पोष्टको बिषयमा दुईजनाबीच भनाभन भएको थियो ।
भनाभनको क्रममा मनिषाले आफूलाई एक थप्पड हिर्काएको र आफूले मनिषालाई कुटेको चौधरीले बयानमा भनेका छन् ।हाम्रो खेलकुदबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.