On May 24, 2016 In News
काठमाडौँ, १० जेष्ठ – राजधानीमा सोमबार मध्यराती १२ बजेर ५४ मिनेट जाँदा शक्तिशाली भूकम्पको झड्का महशुस भएको छ।
भूकम्पको झड्कासँगै निदाएका सर्बसाधारण अतालिएर घरबाहिर निश्किएका छन्। धादिङलाई केन्द्रबिन्दू बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। धादिङ र काठमाडौँको सीमाक्षेत्रमा भूकम्प गएका कारण राजधानीमा ठुलो कप्पन महशुस भएको अनुमान गरिएको छ।dcnepal


0 comments
प्रतिक्रिया दिनुहोस्...