-->
'कस्ता महिलाले जतिबेला पनि यौन संपर्क राख्न खोज्छन...? थाहा पाईराखौ
Advertisement

कस्ता महिला या पुरुषले जतिबेला पनि यौन संपर्क राख्न खोज्छन जानी राक्नु राम्रो '' सामान्यतया पुरुषले सेक्सको बारेमा बढी सोंच्छन् होला भन्ने धारणा छ ।
तर हालै गरिएको एक अध्यनले महिलाहरुले सपिङ वा घुम्ने फिर्ने भन्दा बढी यौन सम्बन्धकोबारेमा सोंच्ने देखाएको छ । महिलाहरुमा सेक्स सम्बन्धि विचार पुरुषमा भन्दा बढी हुने र उनीहरुलाई यसको चाहाना पनि पुरुषको तुलनामा बढि हुने अध्यनको निष्कर्ष छ । महिलाहरुलाई सबैभन्दा मन पर्ने गहना भनिन्छ । तर त्यसभन्दा पनि बढी सेक्सको चाहाना हुने शोधकर्ताहरुको दावी छ । उनीहरुले लाज मानेर यो चाहाना पति वा प्रेमीसँग ब्यक्त गर्न भने नसक्ने हुँदा दवाएर राख्छन् । पत्नि वा प्रेमिकासँग कहिल्यै पनि दुरीको सम्बन्ध नबनाउनुस् । ताकि उनीहरुले आफ्नो चाहाना खुलेर भन्न सकुन् । महिलाले सेक्सको लागि चाहाना ब्यक्त गरे वा त्यस्तो ब्यवहार देखाएमा अन्यथा लिइहाल्ने संस्कारकारण कारण महिलाहरुले यस्ता रहर मनमै च्याँपेर राख्न बाध्य भएका हुन् । कतिपय अवस्थामा आफ्नो प्रेमि वा पतिसँग यस्ता कुरा भन्न असहज मानेका महिला अन्य पुरुषसँग खुलेर सम्बन्ध बनाउन उद्दत समेत भएको पाइन्छ ।
( Breaking Nepali News )


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.