-->
फेरि अर्का मन्त्रीले सार्वजनिक स्थानमै महिलाको गोप्य अंगमा हात छिराए…
Advertisement

वैशाख ९
एजेन्सी । नेपालमा तत्कालिन कृषिमन्त्री हरिप्रसाद पराजुलीले रोपाईको निहुँमा महिलामाथि अश्लील हर्कत गरेको वर्ष वित्नै लाग्दा फेरि एकजना वरिष्ठ मन्त्रीले महिला गोप्य अंगमा हात हालेको खबर प्राप्त भएको छ ।
यो खबर नेपालसँग सीमा जोडिएको मध्य प्रदेश राज्यको हो । जो भारतमा पर्छ । त्यहाँका गृहमन्त्री बाबुलाल गौरले महिलासँग पुठ्ठा (हिप)मा हातले समातिहरेको दृश्य सार्वजनिक भएको छ ।
समाचार अनुसार उनले बसमा चढिरहेकी एक महिलाको पछिल्लो भाग (पुठ्ठा)मा गलत तरिकाले छोएका छन् । यद्यपी पीडित महिलाले यसमा कुनै प्रतिक्रिया जनाएकी छैनन् ।
यहाँ राखिएको भिडियोमा गृहमन्त्रीले कसरी महिलाको पुठ्ठा छोए छर्लंगै देखिएको छ ।- दैनिक नेपाल डट कम


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.