-->
देउवा आउना साथ ओलीले बोलाए सर्वदलिय बैठक
Advertisement

१८ वैशाख, काठमाडौं ।
भुकम्प पछिको पुननिर्माण, कालोजबजारी नियन्त्रण गर्न नसकेको भन्दै चौतर्फी आलोचना खेप्दै आएका प्रधानमन्त्री केपी ओलीले आज सर्वदलिय बैठक बोलाएका छन्
सरकार ढाल्ने हल्ला चलिरहेको बेला ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवा दिल्लीबाट फर्कना साथ सर्वदलिय बैठक बोलाएका हुन् ।
आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई बोलाएर छलफल गर्न लागेका छन् । पुननिर्माणमा राजनीतिक दलको तर्फबाट स्वयंसेवक परिचालन गर्न र
सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा सुझाव माग्नुको साथ बजेको बारेमा समेत छलफल गर्न सर्वदलिय बैठक बोलाएको प्रधामन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.