-->
काठमाडौंका जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलियो
Advertisement

काठमाडौं, १५ वैशाख । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीले काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतमलाई कालोमासो दलेको छ ।
बुधबार कार्यकक्षमै गएर विप्लव माओवादीका विद्यार्थीले अभद्र व्यवहार गर्नुका साथै कुर्सी तोडफोड गरेको गौतमले बताए ।
कालोमोसो दल्नेको प्रहरीले खोजी गरिरहेको छ


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.