-->
ग्यासको कोटा साढे ७ हजार टन बढ्यो
Advertisement

इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट नेपालले पाउने ग्यसको कोटामा वृद्धि भएको छ ।२९ हजार ४१६ मेट्रिकटन मासिक कोटालाई बढाएर अब ३७ हजार मेट्रिकटन कायम भएको छ ।
नेपाल आयल निगम र आइओसीबीच यसै साता भारतमा भएको वार्तामा ग्यासको कोटा बढाउने सहमति भएको हो । नेपालले बैरीनिबाट १३ हजार, हल्दिया १७ हजार र मधुराबाट ७ हजार मेट्रिकटन ग्यास आयत गर्न पाउनेछ ।
भूकम्प र नाकाबन्दीपछि सबैभन्दा धेरै र्मा महिनामा ३० हजार मेट्रिकटन ग्यास आयात भएको थियो । ३३ हजार मेट्रिकटन ग्यासको प्रडक्ट डेलिभरी अर्डर जारी गर्दा ३० हजार मेट्रिक टन ग्यास आपूर्ति भएको थियो । आजको कारोबार दैनिकमा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.