-->
‘बक्षस्थलमा किस गरेपछि’
Advertisement

धरान÷अर्चना पनेरु र सुनीता पनेरुको नाम नसुन्ने कोहि नहोला ।अर्चना हुनेवाला पोर्न स्टार हुन् भने सुनीता उनकी आमा हुन । संसारमा हरेक आमाहरुले छोरा छोरीको यौन गतिबिधीलाई त्यति रुचाएको पाईदैन,नेपालमा त यौनलाई सामाजीक रुपमा बर्जित नै गरिएको छ । तर पश्चिम नेपालकी १७ बर्षिय अर्चना पनेरु पोर्न स्टार हुन आफु प्राक्टिस गरिरहेको जनाएकी छिन ।
उनको यो कार्यलाई सफल बनाउन उनकी आमा सुनीताले साथ दिईरहेकी छिन् । नेपालमा पोर्न (ब्लु) फिल्म बनाउन नमिले बिदेशमा गएर भएपनि बनाउने सुनीताले बताएकी छिन् । पोर्न स्टार हुनेकुरा अर्चना आफैले घोषण गरेकी हुन । आफु पोर्न स्टार हुने घोषण गरे लगत्तै प्रहरीले उनलाई र उनकी आमालाई प्रहरीले पक्राउ समेत गरेको थियो । सामाजीक सञ्जालहरुमा उक्त बिषयका पक्ष र बिपक्षमा निकै टिका टिप्पणि समेत भए । मानौ ,अर्चना पनेरु अहिले नेपालका अनलाईन मिडियाहरुका लागि ‘बिषेश सामाग्रि’ भएकी छिन् । उनले गरेका कृयाकलापहरु सञ्चार माध्यममा हावा भन्दा छिटो फैलने गरेको छ । आफुलाई पोर्नस्टार को रुपमा स्थापित गर्न खोजी रहेको अर्चनाको एउटा तस्विर अहिले निकै भाईरल नै बनेको छ ।
अर्चनाले आफ्नी आमाको बक्षस्थल थुम्बन गरेको तस्विर अहिले सामाजीक सञ्जालमा भाईरल बनेको छ ।सन्नी लियोनी को न्याकेट फोटो हेरेर पोर्न स्टार बन्ने प्रेरण मिलेको बताउने उनी अहिले नेपाली सिने बजारमा समेत छाएकी छिन् । नेपाली फिल्म खेल्ने अफर सँगै आफुलाई यौन प्रस्ताबहरु समेत आउने गरेको उनले खुलासा गरेकी छिन् । एक अनलाईनलाई अन्र्तबार्ता दिदै उनले निर्देशकहरुले आफुसँग यौन प्रस्ताब गरेको कुराले आफुलाई दुःख नलागेको बताएकी छिन् ।अर्चना पनेरु चर्चामा आए सँगै पोर्न स्टारको ब्रण्डलाई बिक्री गर्न धेरै निर्देशकहरु उनको घर जाने गरेका समाचारहरुत सार्बजनिक भईरहेकै छन् । अर्चनाले आफ्नो पहिलो अभियनय चलचित्र ‘जिस्म’मा देखाउने भएकी छिन् । सेन्सर बोर्डले उक्त फिल्म सुटिङ नहुदै ‘निगरानी’ बडाएको छ ।
बोर्ड र प्रहरीको निगरानीका बिच उक्त फिल्म फागुन २० गतेबाट सुटिङ सुरु हुने भएको छ


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.