अख्तियारले पक्राउ गरेको केही घण्टामा नै दीक्षित अस्वस्थ, वीर अस्पतालको आइसीयुमा उपचार हुँदै

Advertisement
|
काठमाडौँ ११ बैशाख । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले पक्राउ गरेको केही घण्टामा नै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितको स्वास्थ्यमा समस्या देखिएको छ ।
शुक्रबार पक्राउ परेका दीक्षितको उच्च रक्तचाप र मुटुको समस्याका कारण शनिबार दिउँसो विर अस्पतालको आकस्मिक कक्षमा उपचार थालीएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...